काठमाण्डौको तापक्रम यो वर्षकै कम

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो । त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम … Continue reading काठमाण्डौको तापक्रम यो वर्षकै कम